बन्चरेढोग
Romanized: bancharedhoga, bancharedhog, bancaredhog, bancaredhoga
बन्चरो उजाएजस्तो गरी मन नलागी नलागी गरिने ढोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बन्चरो उजाएजस्तो गरी मन नलागी नलागी गरिने ढोग।