बन्चरो

Romanized: bancharo, bancaro

रुख ढाल्ने, गिंड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने, बिंड हालिने पासातिर मोटो र धारतिर पातलो भएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वनेचर]

1
रुख ढाल्ने, गिंड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने, बिंड हालिने पासातिर मोटो र धारतिर पातलो भएको एक किसिमको हतियार; परशु; फर्सा।

सम्बन्धित शब्दहरू