खन्चुरो

Romanized: khanchuro, khancuro

जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुमुरचुमुर खाइरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खन्चुवा+उरो]

१.
जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुमुरचुमुर खाइरहने।
२.
धेरै खाने; खन्चुवा।

सम्बन्धित शब्दहरू