बम्बईसन
Romanized: bambaisan, bambaeesana, bambaishana, bambaeesan
खुवा र चास्नी भुटेर रातो पारेर बनाइएको, बर्फी जस्तै गरी थाल आदिमा ढालेर तयार पारिएको एक जातको मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खुवा र चास्नी भुटेर रातो पारेर बनाइएको, बर्फी जस्तै गरी थाल आदिमा ढालेर तयार पारिएको एक जातको मिठाई।