बयलपाते
Romanized: bayalapaate, bayalapate
पुङ न पुच्छरको कुरा गर्ने र उत्ताउलो स्वभाव हुने; बित्पाते; छाले; बयल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बयल/बयली+पाते]
१.
पुङ न पुच्छरको कुरा गर्ने र उत्ताउलो स्वभाव हुने; बित्पाते; छाले; बयल्ल ।
२.
बयली खेल्ने बेला भएको धानको बोट वा गहुँको बोट।