बयलिनु
Romanized: bayalinu
अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार, गुन्द्रुक, सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार, गुन्द्रुक, सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु; स्वाद बिग्रनु।
२.
दुश्चरित्र भएर हिँड्नु; छिहिलिनु।