बयानो
Romanized: bayaano, bayano
कन्या माग्दा लानुपर्ने कोसेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कन्या माग्दा लानुपर्ने कोसेली।
२.
केटा वा केटीले एकअर्कालाई दिइने निम्तो वा वचन।