बयान
Romanized: bayaana, bayaan, bayan, bayana
कुनै विषयमा दिइएको वास्तविक कुराको बखान; वर्णन; विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै विषयमा दिइएको वास्तविक कुराको बखान; वर्णन; विवरण।
२.
कसैको राम्रो स्वभाव, राम्रो काम आदिबाट खुसी भएर गरिने प्रशंसा; तारिफ।
३.
अड्डाअदालतमा साक्षी वा अभियुक्तहरूले दिने अपराध वा मुद्दासम्बन्धी वक्तव्य।
४.
कुनै विषयमा सम्बन्धित व्यक्तिद्वारा दिइने विवरण।