बयालो लाग्गु

Romanized: bayaalo laaggu, bayaalo laggu, bayalo laaggu, bayalo laggu

पार्किन्सन रोगले थलिनु; बाथरोगले च्याप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का [सुपने.]

१.
पार्किन्सन रोगले थलिनु; बाथरोगले च्याप्नु।
२.
हावा लाग्नु।

सम्बन्धित शब्दहरू