मुख लाग्गु
Romanized: mukha laaggu, mukha laggu, mukhalaggu, mukhalaaggu
बिरामीबाट सन्चो भएपछि पिरोअमिलो खान मन लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
बिरामीबाट सन्चो भएपछि पिरोअमिलो खान मन लाग्नु।
२.
मुखमुखै लाग्नु; बाझाबाझ गर्नु।