मुख लाग्नु
Romanized: mukha laagnu, mukha lagnu, mukhalagnu, mukhalaagnu
आफूभन्दा ठुला मान्छेको मर्यादाको ख्याल नगरी जबाफ फर्काउनु; बढ्ता बोल्नु; ठाडठाडै जबाफ दिनु; मुखमुखै लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आफूभन्दा ठुला मान्छेको मर्यादाको ख्याल नगरी जबाफ फर्काउनु; बढ्ता बोल्नु; ठाडठाडै जबाफ दिनु; मुखमुखै लाग्नु।