बयासी
Romanized: bayaasi, bayaasee, bayaashi, bayasee
असी र दुईको योगबाट बनेको सङ्ख्या; एकासीपछि आउने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्व्यशीति]
१.
असी र दुईको योगबाट बनेको सङ्ख्या; एकासीपछि आउने सङ्ख्या।
२.
(विशेषण)
असी र दुईको योगबाट बनेको सङ्ख्याको; चारबिस र दुईको योगबाट बनेको सङ्ख्याको ।