बयेली

Romanized: bayelee, bayelii, bayeli

धान, गहुँ आदिको हरियो र कलकलाउँदो बालीमा हावा लाग्दा तरङ्गित हुने लहर; बयली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बयल+ई]

१.
धान, गहुँ आदिको हरियो र कलकलाउँदो बालीमा हावा लाग्दा तरङ्गित हुने लहर; बयली।
२.
शीतलदायी सिरसिरे हावा; स्वच्छ हावा; वयार।

सम्बन्धित शब्दहरू