मुख्येली

Romanized: mukhyelee, mukhyelii, mukhyeli

मुखियाको दर्जा वा काम; तालुकदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मुखिया+एली]

1
मुखियाको दर्जा वा काम; तालुकदारी।

सम्बन्धित शब्दहरू