बरसाती
Romanized: barasaati, barasaatee, barashaati, barasatee
बरसातसम्बन्धी; बरसातका बेला पानी छेक्ने (त्रिपाल, रेनकोट इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बरसातसम्बन्धी; बरसातका बेला पानी छेक्ने (त्रिपाल, रेनकोट इ.)।