बराहा उमराउ
Romanized: baraahaa umaraau, baraaha umaraau, baraahaa umarau, barahaa umaraau
आफ्नो रक्षा गर्न वा अरूप्रति आक्रमण गर्नका निम्ति मुख्यमुख्य बाटामा रहेका भारदार (दिव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बराह +उमराव]
1
आफ्नो रक्षा गर्न वा अरूप्रति आक्रमण गर्नका निम्ति मुख्यमुख्य बाटामा रहेका भारदार (दिव्य.)।