बरिया
Romanized: bariyaa, bariy, bariya
बरिया (bariyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बरिया(१)
(नाम [थारू])
1.
तेलमा पकाएको मासको रोटी।
बरिया(२)
(नाम [नेवारी])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।