बरियाँत
Romanized: bariyaamta, bariyaamt, bariyaanta, bariyamt
विवाहमा बेहुलाका साथ बेहुलीका घरमा जाने आमन्त्रित व्यक्तिहरूको समूह; वरयात्री; जन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर+यात्रा]
1
विवाहमा बेहुलाका साथ बेहुलीका घरमा जाने आमन्त्रित व्यक्तिहरूको समूह; वरयात्री; जन्ती।