बरिलै

Romanized: barilai

लोकगीतका चरणका अन्तमा र बिचबिचमा पनि पादपूरकका रूपमा वा भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लोकगीतका चरणका अन्तमा र बिचबिचमा पनि पादपूरकका रूपमा वा भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द।
२.
(विस्मयादिबोधक) कसैका दुःखप्रति समवेदना प्रकट गर्ने शब्द। (उदा.- कठै बरिलै, कति दुःख पाइछ्‌यौ तिमीले!)।

उदाहरण वाक्य

  • कठै बरिलै, कति दुःख पाइछ्‌यौ तिमीले!

सम्बन्धित शब्दहरू