बर्को

Romanized: barko

सानो एकसरो ओढ्ने वा पछेउराविशेष; मजेत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वरक]

1
सानो एकसरो ओढ्ने वा पछेउराविशेष; मजेत्रो।

सम्बन्धित शब्दहरू