बर्कौँल्याउनु

Romanized: barkaumlyaaunu, barkaunlyaaunu, barkaunlyaunu, barkaumlyaunu

भेडा, बाख्रा आदिले बर्कौँला हग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
भेडा, बाख्रा आदिले बर्कौँला हग्नु।

सम्बन्धित शब्दहरू