बर्कौँलो

Romanized: barkaunlo, barkaumlo

भेडा, बाख्रा आदिको कालो गोलीजस्तो विष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बर्कर+ने. औँलो]

1
भेडा, बाख्रा आदिको कालो गोलीजस्तो विष्ठा।

सम्बन्धित शब्दहरू