बड्कौँलो
Romanized: badkaunlo, badkaumlo
भेडाबाख्राको मसिना गोली परेको विष्ठा; बड्कुम्लो; बड्कुँलो; बर्कौँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भेडाबाख्राको मसिना गोली परेको विष्ठा; बड्कुम्लो; बड्कुँलो; बर्कौँलो।