भिर्कौँलो
Romanized: bhirkaunlo, bhirkaumlo
लाम्चा र किनारामा सेता खालका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको बोट वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा र किनारामा सेता खालका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको बोट वा त्यसको फल।