घिकौँलो
Romanized: ghikaunlo, ghikaumlo
निगाले उखुका जस्ता पात र डाँठ हुने, नीला फूल फुल्ने, झुप्पा-झुप्पा परेर विभिन्न रङका चिल्ला फल फल्ने एक बोट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निगाले उखुका जस्ता पात र डाँठ हुने, नीला फूल फुल्ने, झुप्पा-झुप्पा परेर विभिन्न रङका चिल्ला फल फल्ने एक बोट वा त्यसैको फल।