किौँलो

Romanized: kiaunlo, kiaumlo

दानादार अन्नहरूका भित्र हुने सामान्य गेडाभन्दा सानो, साह्रो र नपाक्ने किसिमको दाना; चोर गेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किरकिर+अर्कोंलो]

1
दानादार अन्नहरूका भित्र हुने सामान्य गेडाभन्दा सानो, साह्रो र नपाक्ने किसिमको दाना; चोर गेडो।

सम्बन्धित शब्दहरू