घिरौँलो

Romanized: ghiraunlo, ghiraumlo

पहेँला फूल र लामा फल फल्ने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घिउ+औँलो]

1
पहेँला फूल र लामा फल फल्ने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ।

सम्बन्धित शब्दहरू