बिरौँला
Romanized: biraumlaa, biraunlaa, birauml, biraunla
तेलमा तारिएका गेडागुडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बिरुँडा]
१.
तेलमा तारिएका गेडागुडी।
२.
भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै थरी गेडागुडी; बिरुँडा; क्वाँटी।