बिरौ

Romanized: birau

ना. [सं. बीज] सिलामका जत्रा मसिना, सेता दाना हुने एक प्रकारको तेलहन; पोस्ताको दाना; अफिमका बोटमा फल्ने दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बीज] सिलामका जत्रा मसिना, सेता दाना हुने एक प्रकारको तेलहन; पोस्ताको दाना; अफिमका बोटमा फल्ने दाना।

सम्बन्धित शब्दहरू