बिरौटो

Romanized: birauto

ना. [बिराउ+औटो] बिराएको जग्गा; नयाँ आबाद गरेको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बिराउ+औटो] बिराएको जग्गा; नयाँ आबाद गरेको जग्गा।

सम्बन्धित शब्दहरू