सरौटो

Romanized: sharauto, sarauto

सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपात।
२.
सरुवा रोग; सङ्क्रामक रोग।

सम्बन्धित शब्दहरू