सरौटे
Romanized: sharaute, saraute
छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा।
२.
(नाम)
सरुवा रोग; सरौटो।