भरौटे

Romanized: bharaute

ज्याला लिएर अरूको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्याला लिएर अरूको काम गर्ने।
२.
भाडा वा ज्यालामा ल्याइएको; भाडाका पछि लाग्ने; भाडाको टट्टू।
३.
चाहिने वा नचाहिने किसिमले भरिने (मानिस, चिज इ.)।
४.
(नाम) भरिया; कुल्ली।
५.
भाडामा लिइएको व्यक्ति वा माल।

सम्बन्धित शब्दहरू