मरौटे

Romanized: maraute

मरेकाका लागि गरिने; मृतकका उद्देश्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मरेकाका लागि गरिने; मृतकका उद्देश्यको।
२.
(नाम) मर्ने रोग; रूढी।

सम्बन्धित शब्दहरू