चुरौटे

Romanized: churaute, curaute

चुरा बेचेर जीविका गर्ने नेपाली मुसलमान जाति। स्त्री. चुरौटिनी/चुरौटेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चुरा+औटे]

1
चुरा बेचेर जीविका गर्ने नेपाली मुसलमान जाति। स्त्री. चुरौटिनी/चुरौटेनी।

सम्बन्धित शब्दहरू