चुरौटी

Romanized: churauti, churautee, churautii, curautee

नेपालका पश्चिमी पहाडहरूमा चुरा बेचेर जीविका गर्ने मुसलमान-जातिले बोल्ने भाषा; चुरौटे भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चुरी+औटी]

1
नेपालका पश्चिमी पहाडहरूमा चुरा बेचेर जीविका गर्ने मुसलमान-जातिले बोल्ने भाषा; चुरौटे भाषा।

सम्बन्धित शब्दहरू