मरौटी
Romanized: marautee, marautii, marauti
भुईँघाँस जस्तो बोटमा फूल फुल्ने, तरकारीमा हाल्दा स्वाद मिठो बनाउने, मसलाका रूपमा प्रयोग हुने एक वनौषधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुईँघाँस जस्तो बोटमा फूल फुल्ने, तरकारीमा हाल्दा स्वाद मिठो बनाउने, मसलाका रूपमा प्रयोग हुने एक वनौषधि।