भरौट

Romanized: bharaut, bharauta

भाडा; ज्याला; मजदुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाडा/भार औट]

१.
भाडा; ज्याला; मजदुरी।
२.
भर्ने तथा भरिने काम वा स्थिति; भराइ।

सम्बन्धित शब्दहरू