भरौती
Romanized: bharautee, bharautii, bharauti
कसैलाई बुझाउनुपर्ने अन्न वा रकम; भराउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैलाई बुझाउनुपर्ने अन्न वा रकम; भराउनी।
२.
भर्ने काम।