बिरौला

Romanized: biraulaa, biraul, biraula

ना. [√ बिरुँडा] भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै थरी गेडागुडी; बिरुँडा; क्वाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [√ बिरुँडा] भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै थरी गेडागुडी; बिरुँडा; क्वाँटी।

सम्बन्धित शब्दहरू