फुरौला

Romanized: phuraulaa, furaulaa, phuraul, furaula

फुरौलोजस्तो भएर उठेको टुटुल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फुर्+औला]

१.
फुरौलोजस्तो भएर उठेको टुटुल्को।
२.
मास, फापर आदि पिँधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा।

सम्बन्धित शब्दहरू