सिरौला

Romanized: siraulaa, siraul, shiraulaa, shiraula

धान उसिनेर सुकाइसकेपछि भुटेर बनाइएको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम कथ्य) सिरम्ला।

१.
धान उसिनेर सुकाइसकेपछि भुटेर बनाइएको चामल।

सम्बन्धित शब्दहरू