खिरौँलो
Romanized: khiraunlo, khiraumlo
लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र धातु बग्ने रोग नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खिर्रो+औँलो]
1
लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र धातु बग्ने रोग नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो दुई भेद हुने त्यसैको कन्द।