भक्यौँलो

Romanized: bhakyaunlo, bhakyaumlo

पातको किनार हँसियाका दाँतजस्तो हुने, झुप्पामा ससाना अमिला दाना फल्ने एक प्रकारको वनस्पति; भकिम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भक्क+अमिलो]

1
पातको किनार हँसियाका दाँतजस्तो हुने, झुप्पामा ससाना अमिला दाना फल्ने एक प्रकारको वनस्पति; भकिम्लो।

सम्बन्धित शब्दहरू