उनन्सयौँ
Romanized: unansayaun, unanshayaum, unanshayaun, unansayaum
गणना गर्दा उनन्सयको क्रममा आउने; उनन्सय पटकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [उनन्सय+औँ]
1
गणना गर्दा उनन्सयको क्रममा आउने; उनन्सय पटकको।