उनान्सयौं
Romanized: unaansayaum, unaansayaun, unansayaun, unaansayaung
गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने।