उनान्सय
Romanized: unaansaya, unaansay, unansay, unaanshaya
नब्बे र नौको योगसङ्ख्या; ९९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऊनशत]
१.
नब्बे र नौको योगसङ्ख्या; ९९ को अङ्क।
२.
(विशेषण)
नब्बे र नौको योगसङ्ख्याको; एक कम सय।