उनासी

Romanized: unaasi, unaasee, unaashi, unasee

सत्तरी र नौको योगसङ्ख्या; ७९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ऊनाशीति]

१.
सत्तरी र नौको योगसङ्ख्या; ७९ को अङ्क।
२.
(विशेषण) सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी।

सम्बन्धित शब्दहरू