उनन्सय

Romanized: unansay, unanshaya, unanshay, unansaya

सयमा एक कम सङ्ख्या; नब्बेमा नौ जोड्दाको अङ्क; ९९ अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उन+सय]

1
सयमा एक कम सङ्ख्या; नब्बेमा नौ जोड्दाको अङ्क; ९९ अङ्क।

सम्बन्धित शब्दहरू