बर्खदिनको चाड

Romanized: barkhadinako chaada, barkhadinako chaad, barkhadinako chada, barkhadinako chad

बाह्र महिनामा एकचोटि आउने चाड; ठुलो चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाह्र महिनामा एकचोटि आउने चाड; ठुलो चाड।
२.
दसैं तिहार।

सम्बन्धित शब्दहरू